पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बस्दै
सोमबार पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ