नागरिकता विधेयकमा ‘राउटे समुदाय’लाई समेट्नुपर्छ– सांसद रानामगर
नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकता प्राप्त गर्ने मौलिक हक सुनिश्चित भएपनि विभिन्न कानुनी र प्रक्रियागत जटिलताका कारण अझै धेरै नेपाली नागरिकताविहीन रहनुपरेको उल्लेख गर्दै रानामगरले आमासँग मात्र रहेका १६ लाख ८८ हजार ८ सय ८६ बालबालिकाहरू प्रस्तावित विधेयकबाट लाभान्वित हुने भन्दै सरकार र गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरिन्।
बिएल संवाददाता - काठमाडौं