कांग्रेसको चेतावनीपछि सूर्यको जवाफ- ‘केही नलेखौं भनेको लेख्नैपर्ने भयो’
सांसद थापाले समानुपातिक सांसदलाई लक्षित गर्दै ‘यी समानुपातिकहरूलाई फुर्सदै फुर्सद छ। समानुपातिकलाई न कसैले गुनासो गर्छन् न कुनै जिम्मेवारी छ। न कुनै चुनाव जितेको अनुभव छ’ भन्दै समावेशी मान्यतामाथि आक्रमण गरेको कांग्रेसको ठहर छ।
बिएल संवाददाता - काठमाडौं