उपप्रधानसहित ४ मन्त्रीविरुद्ध अनुसन्धानमा उजुरी
सिन्धुलीका युवराज सफलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, ऊर्जामन्त्री दिपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं