पाकिस्तानसँग लडिरहेको ‘बलुचिस्तान लिबरेशन आर्मी’ के हो?
त्यहाँ कैयौ खानी र खनिजहरूमा चिनियाँ परियोजनाहरू सञ्चालित छन्। पाकिस्तान सरकारले त्यहाँ चिनियाँ परियोजना लागु गर्नका लागि यो संगठनलाई आतंककारी पनि घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं