जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने विषय निराधार– प्रचण्ड
उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तीलाई आह्वान गर्न चाहन्छु। पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ। त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ। आज बिहान मात्र शर्मासँग मैंले छलफल पनि गरेका छु। अब एकतावद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन।’
बिएल संवाददाता - काठमाडाैँ