माओवादीले टुंग्यायो मन्त्रीको नाम र मन्त्रालय
नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरूको नाम टुंग्याएको छ। यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोरयाउँदै माओवादीले मन्त्रीहरूको नाम टुंग्गाएको हो।
बिएल संवाददाता - काठमाडाैं