एमालेले बोलायो पोलिटब्यूरो बैठक
बिहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटब्यूराे बैठक बोलाएको हो।
बिएल संवाददाता - काठमाडाैं
बिहिबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटब्यूराे बैठक बोलाएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपालको संक्रमणकालीन न्याय सम्बन्धि (टिआरसी) विधेयक प्रमाणीकरण भएकोमा अमेरिकासहित ९ देशले स्वागत गरेका छन्। बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो।
बिएल संवाददाता - काठमाडौँ
कांग्रेसभित्र आफ्नो हैसियत के हो भन्ने राम्ररी जानकार रहेको भन्दै मन्त्री राणाले आफू प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएकी हुन्। केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको र छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा यहि भदाै १० गते आयोजित एकता घाेषणा कार्यक्रम गरी दुई पार्टीबीच एकता घाेषणा गरिएकाे हाे। घाेषित पार्टीकाे नाम आमूल परिवर्तन नागरिक पार्टी रहेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ। दिउँसो एक बजेका लागि बोलाइएको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी छलफल हुने बताइएको छ। यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावली २०७४ संशोधन अनुसार न्यायाधीश नियुक्तिको प्रक्रिया सरकारले अघि बढाएको भन्दै आपत्ति जनाएको छ। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनको विरोध भइरहेको अवस्थामा यही अनुसार न्यायाधीश नियुक्त नगर्न ध्यानाकर्षण पनि गराएको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा एमालेले संसद बैठकमा माओवादी द्वन्द्वलाई हिंसाको रुपमा व्याख्या गरेपछि संसदमा हंगामा भएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पदाधिकारीहरु: अध्यक्ष: १.माधवकुमार नेपाल सम्मानित नेता: २. झलनाथ खनाल वरिष्ठ उपाध्यक्ष: ३. राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत) उपाध्यक्षहरु ४. जयन्ती राइ (पूर्वउपाध्यक्ष) ५. धर्मनाथ शाह (पूर्वउपाध्यक्ष) ६. प्रकाश ज्वाला (पूर्वउपमहासचिव) ७. जगन्नाथ खतिवडा (पूर्वउपमहासचिव) ८. गंगालाल तुलाधर (पूर्वउपमहासचिव) ९. भानुभक्त जोशी महासचिव: १०. घनश्याम भुसाल उपमहासचिव ११. गरिमा शाह (निवर्तमान सचिव) १२. राजेन्द्र राई (निवर्तमान सचिव) १३. मेटमणि चौधरी १४. रामकुमार भट्टराई समावेशी सचिव १५. क. बलदेव चौधरी १६. क. गणेश विक खुला सचिव १७. शेरबहादुर कुँवर १८. चन्द्र बहादुर शाही १८. सोम प्रसाद पाण्डे १९. सावित्री भुसाल २०. श्रीनाथ बराल
बिएल संवाददाता - काठमाडाैँ
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नुपर्ने चेतावनी भएको टिप्पणी गरेका छन्। मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै सांसद सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले उडाउने चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं
आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो।
बिएल संवाददाता - काठमाडाैं
सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित सुुदूरपश्चिम विश्वविद्यालयको १२औँ सभामा कुलपति ओलीले समाजमा बढेको गलत प्रवृत्तिलाई चिर्न सक्ने, राम्रो, विकसित, आधुनिक र शान्तिपूर्ण समाज निर्माणका लागि शिक्षाले योगदान गर्न सक्नुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि नेपाल आउन लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ। दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा अगामी कार्ययोजना समेत पेश गर्दैछन्।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरू हुँदैछ। मंगलबारसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा सुरू हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .