सुधन गुरुङको घोषणाः सांसदको तलब नलिने, आफ्नै गाडी चढ्ने
मंगलबार पार्टीले आयोजना गरेको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले आफूले सांसद भएबापत पाउने कुनै पनि सरकारी सेवासुविधा नलिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं