रास्वपामा ‘कालो सूची’को ह्याट्रिक
सुशासनको लागि भएको जेनजी आन्दोलनको उत्तराधिकारी भएर चुनाव जितेको रास्वपाले कालो सूचीको ह्याट्रिक गरेको छ । यसले उसको जीतलाई पहिलो गाँसमै झिँगा बनाएको छ ।
बिएल संवाददाता - काठमाडौं
सुशासनको लागि भएको जेनजी आन्दोलनको उत्तराधिकारी भएर चुनाव जितेको रास्वपाले कालो सूचीको ह्याट्रिक गरेको छ । यसले उसको जीतलाई पहिलो गाँसमै झिँगा बनाएको छ ।
बिएल संवाददाता - काठमाडौं
आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा केही महत्त्वपूर्ण पदहरूमा उम्मेदवारहरू निर्विरोध (सर्वसम्मत) चयन भएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार संस्थाभित्र देखिएका विभिन्न चुनौती र मतभेदलाई समाधान गर्दै एनआरएनएलाई पुनः एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउनु अहिलेको प्रमुख आवश्यकता हो।
बिएल संवाददाता - काठमाडौं
हाल एनआरएनएको मध्यपूर्व क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिरहेका अर्याल लामो समयदेखि साउदी अरेबियामा व्यवसायिक र सामाजिक अभियन्ताका रूपमा सक्रिय रहँदै प्रवासी नेपाली समुदायका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका अभियन्ता हुन्।
बिएल संवाददाता - काठमाडौं
रास्वपाका उम्मेदवार किशोरी साह कालोचूचीमा रहेको भन्दै निर्वाचन आयोगले अन्तिम समयमा उनको उम्मेदवारी खारेज गरेको थियो। आयोग स्रोतका अनुसार उम्मेदवारी नै खारेज हुँदा पनि रास्वपाको चुनाव चिन्हमा सर्वाधिक मत खसेको छ।
बिएल संवाददाता - काठमाडौं
धमलाले भने, ‘तपाईंजस्तो मान्छे कहाँ मोबाइल छापबाट आएको? घण्टी छापबाट आउनुपर्दैन? तपाईं त बसीबसी चुनाव जित्ने मान्छे हो, भन्थे क्या जनताले त्यहाँ घरदैलो गर्दा।’
बिएल संवाददाता - काठमाडौं
यसपालिको निर्वाचन आफूले अपेक्षा गरेअनुसार नभएको भन्दै उनले त्यसलाई सम्मानका साथ स्विकार गरेको पनि बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। एनआरएनएको १२औं विश्व महाधिवेशन आगामी मार्च १४, १५ र १६ मा काठमाडौंमा हुँदैछ, जहाँबाट संघको नयाँ नेतृत्व चयन गरिनेछ।
बिएल संवाददाता - काठमाडौं
बुधबार अदालतले निर्वाचन प्रक्रियाविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णयका लागि फागुन २९ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।
बिएल संवाददाता - काठमाडौं
‘सुदृढ सङ्गठन, दरिलो एकताः हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उनी एनआरएनए नेतृत्वको दौडमा रहेका छन्। एनआरएनएको महाधिवेशन मार्च १४,१५ र १६ मा काठमाडौंमा हुँदैछ।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए।
बिएल संवाददाता - काठमाडौं
रिट निवेदक न्यौपानेले एमाले नेता बस्नेतलाई अदालतको अबहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरी निष्पक्ष न्यायालयको सर्वोच्चता कायम गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
एकातिर उम्मेदवारहरूको कडा अडान र अर्कोतिर निर्वाचन प्रक्रिया नै रोक्न माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर भएपछि अब जसरी पनि सहमति खोज्नैपर्ने चर्को दबाब बढेको छ।
बिएल संवाददाता - काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी फागुन ३० गतेदेखि तय भएको ‘१२औं बृहत् एकताको महाधिवेशन’ तोकिएको मितिमा नहुने खतरा बढेको छ।
बिएल संवाददाता - काठमाडौं
मोदीले सोमबार रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन सम्पर्क गरेर बधाइ दिएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्।
बिएल संवाददाता - गुल्मी
काँग्रेस नेता भण्डारीले पनि अहिलेको अवस्थामा काँग्रेसलाई बचाउनु नै मूल दायित्व भएको बताउँदै उनले यस्तो बेलामा पार्टी छोडेर नहिँड्न भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
मतपरिणामअनुसार धनुषा १ को बाहेक अरु सबै क्षेत्रमा अन्तिम परिणाम घोषणा भइसकेको छ। यहाँ भने राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उम्मेदवारको उम्मेदवारी खारेज भएको थियो। तर उनको पनि अत्यधिक मत आएको छ। अदालतको आदेशअनुसार अहिलेका लागि उक्त क्षेत्रको घोषणा बाँकी रहेको हो।
बिएल संवाददाता - काठमाडौं
निर्वाचनको अन्तिम परिणाम आएसँगै भारतीय प्रधानमन्त्री मोदीले पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहलाई टेलिफोन गरेर बधाई र शुभकामना दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँग नयाँ बानेश्वरमा भएको भेटमा गगनले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने इच्छा व्यक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .