गगनले भने- निर्वाचन अनिवार्य थियो, उत्साह थपिएको छ
काठमाडौंको मैतीदेवी मन्दिरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानलाई लिकमा ल्याउनका लागि यो निर्वाचन महत्वपूर्ण रहेको बताए।
बिएल संवाददाता - काठमाडौं