काठमाडौं–८ मा रास्वपाका विराजभक्त विजयी, उपविजेता सुमनसहित सबै उम्मेद्वारको जमानत जफत
काठमाडौं–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। यस क्षेत्रमा उपविजेता नेकपाका सायमीलगायत सबै उम्मेद्वारको जमानत जफत भएको छ।
बिएल संवाददाता - काठमाडौं