सोमबार, २० अप्रिल २०२६

प्रधानमन्त्रीको स्पष्टोक्तिः कसैले फेसबुकमा लेखेकै भरमा कसैमाथि कारबाही हुँदैन

उनले गम्भीर प्रश्न उठेका बखत कारबाही गरिने स्पष्ट पार्दै कसैले हल्ला चलाउँदैमा, फेसबुकमा स्ट्याटस लेख्दैमा कारबाही नहुने जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङदेनको आरोपः कांग्रेस-एमालेबीच कुन मन्त्रीले कति छिटो ‘पैसा कमाउने’ भन्ने प्रतिस्पर्धा देखियो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ओली सरकारका मन्त्रीहरू टेण्डर परे जसरी भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घुसकाण्डमा मुछिएका मन्त्रीलाई पक्राउ गर्न ज्ञानेन्द्रको चुनौती

घुसकाण्डको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बहालवाला भूमिसुधार मन्त्री बलराम अधिकारीलाई तत्काल पक्राउ गरी छानबिन गर्न शाहीले प्रधानमन्त्री केपी ओलीलाई कडा चुनौती दिएका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निकटस्थ नेताहरूसँग विद्याः ओलीलाई विधान महाधिवेशनमै तह लगाइन्छ, चिन्ता नगर्नुस्

नेताहरूसँगको भेटवार्तामा भण्डारीले आफूसँग ‘ब्याकअप प्लान’ भएको दाबी गर्दै केही दिनभित्रै बोल्ने बताएकी विद्यासँग भेटवार्तामा सहभागी एक नेताले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमा विद्याको ‘च्याप्टर क्लोज’

केही नेताहरूको ‘नोट अफ डिसेन्ट’का जावजुद पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपतिकै रुपमा सम्मान गरिने र पार्टी राजनीतिमा आउन नदिनेगरी निर्णय सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको धम्कीपछि जापानले गर्‍यो अमेरिकासँग ‘ब्यापार सम्झौता’

यो सहमतिअनुसार जापानले अमेरिका ५५० अर्ब अमेरिकी डलभन्दा धेरै लगानी गर्नेछ। र अब १५ प्रशिशतमात्रै कर तिर्नेछ।  त्यसवाफत अमेरिकाले कृषि उत्पादन, कार, ट्रक, चामललगायत अमेरिकी उत्पादन जापानलाई दिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता -

संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन्।  आज प्रतिनिधिसभाको बैठक १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेले भन्यो ‘पूर्वराष्ट्रपति दलका नेता बन्न सम्भव हुँदैन, मिल्दैन…’ (एमाले बैठकका निर्णयहरूसहित)

केही नेताहरूको ‘नोट अफ डिसेन्ट’का जावजुद पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपतिकै रुपमा सम्मान गरिने र पार्टी राजनीतिमा आउन नदिनेगरी निर्णय सुनाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कम्युनिष्टहरू ‘पिता’ लाई सम्झिदैं

पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८)लाई नेपाली भाषामा अनुवाद गरेर उनले नेपालमा कम्युनिष्ट राजनीति स्थापित गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभामा सांसदहरूलाई जवाफ दिँदै प्रधानमन्त्री

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेताहरूलाई हप्कीदप्की गर्दै ओलीले निर्णय सुनाए, ‘विद्यादेवी भण्डारी एमालेमा आउन मिल्दैन’

मंगलबार राति अबेर सकिएको नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्किन नदिने निर्णय गरेको हो। योसँगै भण्डारीको एमाले यात्रा अब टुङ्गिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विप्लवको दाबीः पार्टी फुटाएको होइन, प्रचण्डसँग विद्रोह गरेका हौं

उनले देशमा दलाल पूँजीवादहरू र नेपाली जनताको बीचको अन्तरविरोधहरू हल नभएको कारण राज्य अस्थिरतामा गएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले केन्द्रीय कमिटीः अधिकांश सदस्य ओलीको पक्षमा, विद्यालाई पूर्वराष्ट्रपति कै हैसियतमा बस्न सुझाव

उनले भने, ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्युले अन्तिम बैठकको अन्तिमता सम्बोधन गदै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४७औं पुष्पलाल स्मृति सप्ताह: मोरङको बेलबारीमा वृक्षरोपण

जंगली जनावर खानेकुराको अभावमा सडकमा आउँदा दुर्घटनाको जोखिम हुने हुँदा जोखिम कम गर्न जंगलमै फलफूलका विरुवा रोपिएको नेकपा एसका जिल्ला कमिटी उपाध्यक्ष दिपक ढकालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

‘गफाडी चौर’को नाम फेरियो, अब ‘बिपी चोक’

बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकामस्थित ‘गफाडी चौर’को नामले परिचित चोकको नाम ‘बीपी चोक’ नामाकरण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

ओलीलाई थप चुनौती दिँदै विद्या, भन्छिन्ः ‘माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’

भण्डारी सक्रिय राजनीतिमा फर्किएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले मंगलबार आफ्नै निवास भंगालमा पत्रकारहरूलाई बोलाएर धारणा सार्वजनिक गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यपहाडी लोकमार्ग ३० मिटर धसियो, माटोले छोपेको स्थानीयको आरोप

च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन्। सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

शेखरको गुनासोः एमालेले कांग्रेसको ‘कोर भ्यालु’मा आक्रमण गरिरहँदा पनि नेताहरू बोलेनन्

निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा एमालेले कांग्रेसको ‘कोर भ्यालु’माथि आक्रमण गरेको आरोप लगाउँदै उनले त्यस विषयमा कांग्रेस नेतृत्व बोल्न नसकेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाक्सीबारीको निर्णय सुनाउन कांग्रेसका ‘सात भाइ’ सभापति निवासमा

सोमबारको बैठकले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको थियो। त्यस्तै पार्टीको आगामी १५औँ महाधिवेशनमा ‘सात भाइ’को एउटै प्यानल प्यानल बनाउनेबारे पनि छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं