माधव र वामदेवको ‘एकता’ आज
वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो। अहिले यो सरकार बरालिएको छ। दिन गनेर बस्ने जस्तो भएको छ। आइतबार गयो, सोमबार आयो। एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो।’
बिएल संवाददाता - काठमाडौं
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए। यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो।
बिएल संवाददाता - काठमाडौं
बिहीबार दिउँसो ३ बजे प्रचण्डलाई भेट्न कोइराला प्रचण्ड निवास खुमलटार पुगेका थिए। दुई नेताबीच साँझ ५ बजेसम्म दुई घण्टा लामो छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको बताएको छ।
बिएल संवाददाता - काठमाडौं
पोखराको १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन लागि परेका गिरोहसँग घुस लिएको अडियो प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपर्यो। तर, उनै मन्त्रीले गुप्ताले समेत डामेका मन्त्री अधिकारी भने पदमै छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले आफ्नो उद्देश्य पूरा नपाएपछि अडियो सार्वजनिक गरेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिवद्धता आएको छ।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार करेन्ट लागेर दुईजना अचेत भएका छन। ट्रकमै करेन्ट प्रवाह हुँदा ट्रकमा कार्यरत मजदुर बृन्दाबन नगरपालिका-७, रौतहटकै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका उनले जानकारी दिए।
बिएल संवाददाता - सर्लाही
बिहीबार युट्युबमा सार्वजनिक पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा ओलीले भण्डारीसँग लिडरसिपमा बसेर काम गरेको संगठनात्मक कुनै अनुभव नरहेको टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
संसदमा प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको दाबी गर्दै उनले भने, ‘यदि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, हामी बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर हटाउनु पर्ने हुन्छ।’
बिएल संवाददाता - काठमाडौं
हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेपछि ओली उनीप्रति असन्तुष्ट छन्। उक्त संशोधनसहित विधान पारित भएमा उनलाई सकस पर्ने देखिन्छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार सार्वजनिक रिपोर्टमा को-पाइलट क्लाइभ कुन्दरले पाइलट सुमित सभरवाललाई उनले धावनमार्गबाट उत्रिएपछि स्विचहरू ‘कटअफ’ स्थितिमा किन सारेको’ भन्दै सोधेका थिए।
बिएल संवाददाता - काठमाडौं
तर उनै पूर्वमन्त्री गुप्ताले नाम जोडेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी भने उक्त प्रकरणबाट बच्न अनेक प्रयत्न गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन्।
बिएल संवाददाता - काठमाडौं
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बिएल संवाददाता - काठमाडौं
घुसकाण्डमा मुछिएपछि सामान्य प्रशासनमन्त्रीले राजीनामा दिँदा पनि भूमिसुधारमन्त्री भने ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन गरिरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास शाखाबाट खटिएको टोलीले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - सिरहा
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै साउन १ गते बिहीबार प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिएको हो।
बिएल संवाददाता - सुर्खेत
बिपीदेखि गिरिजाप्रसाद र अहिले डा. शेखर कोइरालासम्मले यो घरबाट राजनीतिका गम्भिर निर्णायक पाइलाहरू अघि बढाएका छन्। बुधबार यही कोइराला निवासमा अलि फरक दृश्य देखियो। यो निवासमा कुनै कोइराला होइन, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण झुल्किए।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .