एनजीओ/आईएनजीओमाथि निगरानी बढाउन प्रचण्डको माग
मंगलबार पार्टीको समाज कल्याण विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनजीओ र आइएनजीओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन्।
बिएल संवाददाता - काठमाडौं