ओली भेट्न च्यासल जाँदै विद्या
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसाे ३ बजे उनीहरूबीच भेटवार्ता हुन लागेकाे पूर्वराष्ट्रपतिका स्वकीय राजकुमार राईले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार दिउँसाे ३ बजे उनीहरूबीच भेटवार्ता हुन लागेकाे पूर्वराष्ट्रपतिका स्वकीय राजकुमार राईले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
त्यसअघि राप्रपा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई अनुशासन समितिको संयोजकबाट हटाएपछि राप्रपा पदाधिकारीहरूभित्रै विवाद चुलिएको छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा अधिकांश सदस्यले अझै एक कार्यकाल पार्टी अध्यक्षमा केपी ओलीको विकल्प तयार नभएको धारणा राखेका थिए। विद्या पक्षका नेताहरूसमेत खुलेर बोल्न सकेनन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विज्ञप्ति जारी गर्दै खरिद प्रक्रियामा भएको अनियमितता सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - रोल्पा
उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे।
बिएल संवाददाता - काठमाडौं
उनले कांग्रेस नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे। उनले भने, ‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न। अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ। त्यस्तो सम्भावना देख्दिनँ।’
बिएल संवाददाता - काठमाडौं
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले कांग्रेस-एमालेका असन्तुष्ट पक्षले प्रचण्डसँग मिलेर ओली सरकार ढाल्ने प्रयास गरेको चर्चाको विषय उठान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा सांसद मोहनबहादुर बस्नेतलाई तानेर ओलीले देउवामाथि दबाब बढाएको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गरिरहेको छ। सीआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धी भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ।
बिएल संवाददाता - काठमाडौं
उनले रास्वपाले संघमा २१ वटा मन्त्रालयलाई १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जिकिर गर्दै विभिन्न कालखण्डमा बनाइएका आयोगहरू पनि खारेज गर्ने पक्षमा रास्वपा रहेको उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालको युद्धभूमि पोकरोभस्क र डोनेट्स्क क्षेत्रका अन्य दिशाहरूमा केन्द्रित रहेको बताएका छन्। रूसी सेनाद्वारा भयानक आक्रमणमा सुमी र खार्किभको सीमावर्ती क्षेत्रहरूमा अवस्था गम्भीर छ।
बिएल संवाददाता - मस्को
साथै, बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र विधानको सम्बन्धमा उठेका विभिन्न प्रश्नहरूको सम्बन्धमा विस्तारपूर्वक जानकारी दिएका थिए भने अन्य सदस्यहरूले पनि आफ्ना धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं
वकिल ब्रिटोले भनेका छन् ‘त्यो अखबारलाई थाहा थियो कि त्यो आलेख झुटा हो। तर सच्चाईको परवाह नै नगरेर उनीहरूले ट्रम्पप्रति दुर्भावना साँचेर त्यो कदम उठाएका हुन्।’
बिएल संवाददाता - काठमाडाैं
केही समयअघि उनी चीन भ्रमणमा गएकी थिइन्। त्यहाँ चीन सरकारले उनलाई ‘राष्ट्रप्रमुख’ सरहकै स्वागत र सत्कार गरेको थियो। यसपछि उनी भारत भ्रमणको तयारीमा छिन्।
बिएल संवाददाता -
‘एक्लै हुँदा कहिल्यै पनि सफल भइनँ। चार वर्ष लाग्यो। आज आउँदा म एक्लै आएको छैन। नेकपा राष्ट्रिय एकता अभियानको ७५ प्रतिशत केन्द्रीय समितिको समर्थन बोकेर आएको छु।’
बिएल संवाददाता -
सचिवालयको व्यवस्था हटाइएको छ भने १५ सदस्यीय पदाधिकारी नै स्थायी कमिटीका रुपमा रहनेछ। त्यस्तै अध्यक्षका लागि ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ।
बिएल संवाददाता -
‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन्। उनले सम्बन्धलाई अझ अगाडि बढाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने स्पष्ट गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
बुधबारमात्रै कोइरालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेका थिए। नेपाली काँग्रेस नेकपा एमाले नेतृत्वको सरकारमा प्रमुख साझेदार पनि हो। तर पछिल्ला दिनमा कोइरालाले निरन्तर सरकारको आलोचना गर्दै आएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .