प्रधानमन्त्री कप महिला क्रिकेट: बागमतीद्वारा मधेस प्रदेश पराजित
बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय १७ रन बनायो। एक सय १८ रनको विजय लक्ष्य पछ्याएको मधेसले पाँच विकेटको क्षतिमा ८९ रन मात्र बनाउन सक्यो।
बिएल संवाददाता - काठमाडौं