शनिबार, २५ अप्रिल २०२६

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

युनियनका संस्थापक स्व. गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष-महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीप लामिछाने क्यानद्वार निलम्बित

बलात्कार मुद्धामा दोषि ठहर गर्दै जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप लामिछाने निलम्बनमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जानकारी दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भलिबलमा गण्डकीसहित तीन विभागीय टोली सेमीफाइनलमा

प्रतियोगिताको पाँचौँ दिनसम्म आइपुग्दा गण्डकी, एपिएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन्। बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशत्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन्। साविक विजेतासमेत रहेको एपिएफ समूहका सबै चार खेलमा शतप्रतिशत नतिजासहित १२ अङ्क जोड्दै समूह विजेता बनेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

नेपाली युवा टोली र चिनियाँ क्लबबीच मैत्रीपूण खेल हुँदै

नेपाली टोलीले चीनको किङ्हाई युथ फुटबल टिमसँग फेब्रुअरी १० मा काठमाडौँको दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेल्ने छ। खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकेडेमीका खेलाडी लिएर मैत्रीपूर्ण फुटबल खेल्न भारत जाँदै जुम्लाको योङ स्टार

'पोखरामा क्लबले विगत दुई वर्षदेखि शिशु निकेतन स्कुलमा फुटबल एकेडेमी सञ्चालन गरिरहेको छ,' उनले भने, 'त्याे हाम्रो ग्रासरुटको सफलताले फेरि योङ्ग स्टारलाई अर्को महत्त्वपूर्ण मौका मिलेको छ। यसलाई हामीले अवसरको रुपमा लिएका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई

सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

प्रधानमन्त्री कप क्रिके: अछामको सान्त्वना जीत

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जीत निकालेको छ। सान्त्वना जीत निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम खेलमा बझाङलाई ५१ रनले हरायो।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

यू-१९ विश्वकप खेल्ने टोलीकाे बिदाइ

क्यानले शुक्रबार एक कार्यक्रम गरेर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका सचिव पारस खड्कालगायतले टोलीको बिदाइ गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री निवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव

प कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सन्दीपका विषयमा क्यान अनिर्णित

लामिछाने दोषि ठहर भएको हप्ता दिन पुगेको भए पनि क्यानले उनलाई कार्वाही गर्न सकेको छैन।  पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप खेल्ने सपना छोडेर अब अमेरिका बसाइँ सर्दैछिन् क्रिकेटर ज्योति

विराटनगरमा जन्मेकी ज्योति सन् २०११ देखि एपिएफबाट खेल्दै आइरहेकी थिइन्। एपिएफको नियमित सदस्य उनी एपिएफलाई पाँचौँ पटक प्रधानमन्त्री कप टी-२० प्रतियोगितामा जिताउन मुख्य भूमिका खेलेकी थिइन्। बुधबार भएको खेलमा पनि उनले टोलीलाई एउटा महत्वपूर्ण योगदान दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफलाई 

बुधबार त्रिवि क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला टि–२० को फाइनलमा कोशी प्रदेशलाई ११ रनले  पराजित गर्दै एपिएफले उपाधि जितेको हो। एपिएफले दिएको ११५ रन पछाएको कोशी १०३ रनमै समेटियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्रिकेटर ज्योती पाण्डेले लिइन् खेल जीवनबाट सन्यास

बुधबार विभागीय टोली एपीएफले पाँचौँ पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै उनले सन्यास लिएकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री कप क्रिकेट : बैतडीद्वारा अछाम पराजित

बैतडीले आज भएको खेलमा अछामलाई ९८ रनले हराएको हो। बैतडीको लगातार यो दोस्रो जित हो। उसले यसअघि पहिलो खेलमा बझाङलाई एक सय ८१ रनले पराजित गरेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। सोमबार भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमण्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले उपाधिसहित दुई लाख रुपैयाँ जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

राष्ट्रिय भारोत्तोलन पुस २४ गतेदेखि

नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ