एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार युएईको आइसिसी एकेडेमी ओभल– २ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अलआउट भयो।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
बिएल संवाददाता - काठमाडाैँ
एसीसी यू–१९ एसिया कप आजबाट सुरु हुँदै छ। नेपालले पाकिस्तानसङ खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ। खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुनेछ। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र बुटवल लुम्बिनी बराबरीमा राेकिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुपर लिग एनएसएलमा आज एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बेलुका ५ बजेबाट हुनेछ।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मनस्थिति सबल तुल्याउन खेलकुदले सहयोग गर्ने भएकाले यस क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - सिन्धुपाल्चोक
संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
युएई (दुबै)मा हुने यू–१९ एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी बिदाइ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उदयपुरबाट हुँइकिएको बस काठमाडौँको सहिद गेटअघि रोकियो। पार्वती राई बसबाट ओर्लिएर पहिलो पटक पाइला टेकिन्, काठमाडौँको जमिनमा। सपनाजस्तै थियो काठमाडौँ सहर। पहिलो पटक आएको। कौतुहलता छ, मनमा। बसबाट झरेर अगाडि हेरेको देखिए, केही छुट्टै मानिस। लुगा सफा छ। हातमा सेता पन्जा। त्यही हातले इसारा गरिरहेका र गाडीलाई रोक्ने, पठाउने गरिरहेका थिए, ‘ट्राफिक प्रहरीहरू’। १३ वर्षकी पार्वती। उनको मन त्यसै चञ्चल छ। सबै नयाँ छन्। अर्को दिन एकाबिहानै देखिए, केही घोडा। घोडामा चेढेका उनै ट्राफिक पुलिस।
बिएल संवाददाता - काठमाडाैं
अबको दुई वर्षमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ। कर्णालीमा आयोजना गर्न खोजिएको यो पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता हो। यो प्रतियोगिता २०८१ मंसिर २ देखि ९ गतेसम्म संचालन हुने भएको छ। यही विषयलाई लिएर रातोपाटीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दोहोरो अंकमा स्वर्ण जित्ने कर्णालीको योजना भनेर एउटा समाचार प्रकाश भएको रहेछ।
बिएल संवाददाता - जुम्ला
यतिबेला अर्को एउटा कुरा पनि सुनिदैछ, उनी ओलीको उत्तराधिकारीका रूपमा एमाले अध्यक्ष हुदैछिन् । राष्ट्रपति हुँदा उनले गरेको ओलीको तावेदारी र एमालेको राजनीतिमा देखिनेगरी खेलिएको भूमिका हेर्दा उनले त्यसो नगर्लिन् पनि भन्न सकिन्न ।
बिएल संवाददाता - अमेरिका
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल भलिबल संघ(एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो।
बिएल संवाददाता - काठमाडौं
म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्सले कतार विश्वकप अघि इंग्ल्यान्ड टोलीमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .