प्रधानमन्त्री कप महिला टी– २० प्रतियोगिताको तयारी पूरा
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार समेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएकाे जनाएकाे छ। प्रतियोगिता मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ।
बिएल संवाददाता - काठमाडाैं