नेपाल सुपर लिग फुटबलः ललितपुरको अपराजित यात्रा जारी
राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
बिएल संवाददाता - काठमाडाैँ