रास्वपासँग एकता भाँडिएपछि बालेन र कुलमानबीच बालुवाटारमा संवाद जारी
उज्यालो नेपाल पार्टीले एकताका लागि रास्वपाको प्रस्ताव अस्वीकार गरेको केही घण्टामै बालेन साह र कुलमान घिसिङबीच फेरि वार्ता सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौं