ससुरालाई समानुपातिकमा सिफारिस गर्न आफ्नो हात नरहेको गगनको प्रष्टीकरण
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ससुरा अर्जुननरसिंह केसीलाई आफूले समानुपातिक सूचीमा सिफारिस नगरेको प्रष्टीकरण दिएका छन्।
बिएल संवाददाता - काठमाडौं