रमेश लेखक सिंहदरबारमा
निवर्तमान गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
निवर्तमान गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन्।
बिएल संवाददाता - काठमाडौं
एमालेको आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिमाथि विस्तृत छलफल गरी ऐतिहासिक सहमति अनुमोदन गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
‘म अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्न चाहन्नँ। निर्वाचन मुखैमा आइपुगेको छ। जेनजी आन्दोलनपछि देखिएको नयाँ परिस्थितिमा सार्वजनिक रूपमा अगाडि बढ्ने र देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प अब निर्वाचन नै हो । अन्य विकल्पतिर गइयो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ’ प्रचण्डले भने।
बिएल संवाददाता - काठमाडाैं
‘हामी अन्तिम चरणको वार्तामा छौँ। या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन’ ट्रम्पले भने।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्नेछ।
बिएल संवाददाता - काठमाडाैं
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनका लागि प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
एमाले महासचिव शंकर पोखरेलले समानुपातिक निर्वाचन क्षेत्रको बन्दसूचीमा आफूखुसी गरेपछि उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ असन्तुष्ट बनेका छन्।
बिएल संवाददाता - काठमाडौं
जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी सहकार्यको तयारी भएको छ।
बिएल संवाददाता - काठमाडौं
आचारसंहितामा निर्वाचित दल वा उम्मेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भदौ २३ र २४ को घटनामा बयान दिन तयार भएका छन्।
बिएल संवाददाता - काठमाडौं
सम्झौताअनुसार बालेन आगामी निर्वाचनपछि रास्वपा संसदीय दलको नेतासहित भावी प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन्। भने लामिछाने रास्वपा सभापति यथावत रहनेछन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौं महानगरका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता सम्झौतापछि एमाले महासचिव शंकर पोखरेलले ‘विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालकहरू क्रमशः सार्वजनिक भइरहेको’ टिप्पणी छन्।
बिएल संवाददाता - काठमाडौं
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मोरङमा प्रहरीले गाेली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मुकुलले रास्वपालाई ‘जान्नेलाई छान्ने’ होइन ‘गुरुआमा र प्रेमिका’लाई छान्ने बनाएको रास्वपा नेताहरूले आरोप लगाएका थिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .