
दुर्गा प्रसाईंकाे रिटमाथि कारण देखाउ आदेश जारी
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गरिएकाे विषयमा कारण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई पनि आदालतमा उपस्थित गराउन आदेश गरेकाे छ।

बिएल संवाददाता - काठमाडौँ
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गरिएकाे विषयमा कारण देखाउ आदेश जारी गर्दै साथमा बन्दीलाई पनि आदालतमा उपस्थित गराउन आदेश गरेकाे छ।
बिएल संवाददाता - काठमाडौँ
काठमाडौँबाट स्राेत नखुलेकाे ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्गबाट मंगलबार राती पाैने दश बजे ४ जना पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएइका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको निमन्त्रणा हस्तान्तरण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा प्रवेश गरेको छ। बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो।
बिएल संवाददाता - काठमाडौँ
व्यावसायिक गतिविधिलाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ। तथापि, यतिका समय बितिसक्दा पनि चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।
बिएल संवाददाता - काठमाडौँ
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा आज बुधबार सुनाइ हुँदैछ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त मुद्दाकाे सुनाइ गर्दैछ। प्रसाईँका छोरा नीराजन प्रसाईँले सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।
बिएल संवाददाता - काठमाडौँ
नेपाल प्रिमियर लिग (एनपिलए) काे आजको पहिलो इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गर्याे।
बिएल संवाददाता - काठमाडौँ
नेपालको अहिलेको मूल समस्या दल हैनन्, तिनीका शीर्ष नेता हुन्। त्यसमा पनि तीन ठूला दलका सुप्रिमो देउबा, ओली र प्रचण्ड नै मूल समस्या हुन्। गणगन्त्र स्थापनापछि एकछत्र राज गर्दैआएका उनीहरूले नै आज देशमा ब्याप्त निराशा, कुण्ठा र हतासाको जन्म दिएका हुन्।
बिएल संवाददाता - अमेरिका
नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन्। यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
बुधबारको पहिलो इलिमिनेटर खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा एकीकृत समाजवादी पार्टीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ। स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय सचिवालय गठन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।
बिएल संवाददाता - काठमाडौं
‘सुख्खा बन्दरगाहको सुरुवात गर्दा जुन व्यापारको अपेक्षा गरिएको थियो, त्यो चाहिँ भएको छैन। वास्तवमा बन्दरगाह क्षेत्रमा व्यापार बढ्छ भनिएको थियो। तर त्यस्तो छैन। यसरी हेर्दा यो अनावश्यक देखियो,’ उनी भन्छन्, ‘यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मक नभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो। त्यो पनि अध्ययन नै नगरी। हिजोआज यहाँ दुईवटा गाडी मात्र आउँछन्।’
बिएल संवाददाता - काठमाडौं
प्रदर्शनीमा गोदावरीमा विकासको कथा, त्यहाँ मार्बल उत्खनन गर्न सिङ्गो डाँडा नै ओगटिएका डाँडाकाँडा कसका हुन्? मुक्कुमलुङमा विकासको कथा के हो त्यहाँ नयाँ केबल कार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयबासीहरू अझै लडिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए।
बिएल संवाददाता - काठमाडौं
सुनसरीकाे धरान उपमहानगरपालिकाबाट १९० किलाे गाँजा बरामद भएकाे छ। धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट उक्त परिणामकाे गाँजा बरामद भएकाे हाे।
बिएल संवाददाता - सुनसरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। मंगलबार जिल्ला अदालत कास्कीको लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडौं
‘खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु’, उनले भनेकी छन्, ‘मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’
बिएल संवाददाता - काठमाडौं
'सरकार बन्नेबित्तकै सरकार ढल्छ भन्ने र मन्त्री बन्नेबित्तिकै मन्त्री हट्छन् भन्ने हल्ला चलाइन्छ। याे समीकरण ८४ सालसम्मै जान्छ,' उनले भने। साथै उनले कांग्रेस र एमाले मिलेर बनेकाे नयाँ समीकरण सुशासन, विकास र समृद्धि दिनका लागि बनेकाे बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलार बिहान जिल्ला अदालतमा उपस्थित गराएको हाे।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालले तल्ला कमिटीकाे अधिवेशनका लागि कार्यतालिका तय गरेको छ।मंसिर २८ र २९ गते बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मिति तय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .