मन्त्री गुप्ताले ‘नैतिकता’ देखाए, गृहमन्त्रीले ‘पद लोलुपता’
मंगलबारको प्रतिनिधि सभा बैठकमा राप्रपा र रास्वपाका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।
बिएल संवाददाता - काठमाडौं