दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।
बिएल संवाददाता - काठमाडाैं
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार लिग चरणको अन्तिम खेलमा लुम्बिनीले जनकपुरलाई पराजित गरेको हो। जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमै भेटाउन सफल भयो। यसका लागि उसले ६ विकेट गुमाएको थियो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको संयुक्त वाणिज्य इजलासले अनुसन्धान पूरा नभएको भन्दै दुई दिन म्याद थप गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार न्यायाधीश मेघराज पोखरेलको इजलासले १५ दिनभित्र जवाफ पेश गर्न राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालय, नेपाली सेना लगायत सुरक्षा निकायका प्रमुखहरूको नाममा आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
महाधिवेशन प्रतिनिधि छान्दा लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टी जनाउन पार्टी कार्यालय पुगेका आदिवासी जनजाती लोकतान्त्रिक महासंघका सदस्यहरूलाई त्यहीँ रहेका एमालेका अर्को समूहका कार्यकर्ताले आक्रमण गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बेल्दै शाहीले सरकारले जनतालाई रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा दिन नसकेको आरोप लगाउँदै अत्यधिक कर तिर्नुपरे पनि जनताले सुविधा नपाएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल जाने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
भारतमा सञ्चारमाध्यमहरूसँग कुरा गर्दै उनले मोदीलाई आफ्नो नजिकको मित्र भनेर निकै प्रशंसा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारले प्रमुख राजनीतिक दलहरू तथा सुरक्षा निकाय र नागरिक समाज तथा जेनजीका प्रतिनिधि र निर्वाचन आयोगका पदाधिकारीहरूलाईसमेत सर्वपक्षीय छलफल गर्दैछ। प्रधानमन्त्री सुशीला कार्कीले उनिहरूलाई आज ४ बजेका लागि बालुवाटार बोलाएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिमले चितवनलाई हराउँदा विराटनगर किंग्स एक खेलअगावै प्लेअफमा पुगेको छ। विराटनगरले ६ खेलबाट ८ अंक जोडेको छ।
बिएल संवाददाता - काठमाडौं
आठौं राष्ट्रिय खेल प्रतियोगिताको पृष्ठभूमिमा तयार भएको पूर्वाधार नेपालगन्जको लागि उपहार हो। खेलको सामाजिक सांस्कृतिक रुपान्तरणका लागि पूर्वाधार अनिवार्य शर्त हो। संरक्षणका लागि स्थानीय सरकारको स्वामित्वमा सामाजिक अभियान चलाउन सकिन्छ।
सूर्य थपलिया - काठमाडौं
बिहीबार प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा उनले ११औं महाधिवेशनबाट केपी ओली नै अध्यक्ष बन्ने दावी गर्दै स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १५२ रन मात्र बनाउन सफल भयो। चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ।
बिएल संवाददाता - काठमाडौं
गुरुङले भेट्न आज दिउँसो २ बजेको समय मागेपछि रविले सहमति जनाएका थिए। लगत्तै गुरुङ कारागार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
ओलीले गराएका विभिन्न सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष लाभ हुने गरी गरिएको दाबी उजुरीमा गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालको जस एमालेलाई कहिले दिने? भन्दै प्रश्नसमेत गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा निस्किएका छन्। चार वर्षदेखि चलिरहेको रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी तथा युरोपेली राष्ट्रहरूको दबाव झेलिरहेका पुटिन एशियाली शक्ति राष्ट्र भारतको भ्रमणमा निस्किएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
यःमरीको टुप्पो लामो बनाउने चलन यसको सबैभन्दा विशिष्ट विशेषताहरू मध्ये एक हो। यःमरीको चुचो जति लामो, आयु पनि त्यति नै दीर्घ र शुभ हुन्छ भन्ने जन विश्वास पनि छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .