भारतसँग नयाँ ब्यापार सम्झौता गर्ने ट्रम्पको तयारी
राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा भने, ‘हामी अहिले भारतसँग नयाँ सम्झौता गर्दैछौँ। अहिले उनीहरू मलाई खासै मन पराउँदैनन् तर फेरि हामीलाई मन पराउनेछन्। हामी न्यायोचित व्यापार सम्झौताकै नजिक छौँ। उनीहरू निकै कुशल वार्ताकार छन्, त्यसैले सर्जियो, तपाईंले ध्यान दिनु पर्नेछ। सबैको हित हुने सम्झौता लगभग तय हुँदैछ।’
बिएल संवाददाता - काठमाडौं