रविलाई बुद्ध एयरबाट काठमाडौं ल्याइँदै
गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले त्यहाँ सुविधाको अभाव भएपछि नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले त्यहाँ सुविधाको अभाव भएपछि नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन्।
बिएल संवाददाता - काठमाडाैं
भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार साँझ घरमै बसेर छिमेकीसँग कुराकानी गरिरहेका यादवलाई गोली हानेर उनीहरू भागेका थिए। टाउकोमा गोली लागेका यादवलाई अस्पताल पुर्याएको थियो र त्यहिँ चिकित्सकले मृत घोषणा गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
आफैले बेचेको यो भूमिमा लगभग १५८ वर्षपछि रुसका कुनै उच्चपदस्थ व्यक्तिले पहिलोपटक पाइला राखेका छन्। खासगरी युक्रेन युद्धमा केन्द्रित रहेको भनेर ठानिएको यो वार्ताले कुनै त्यस्तो सम्झौताहरू भने गर्न सकेन।
बिएल संवाददाता - काठमाडाैं
हानिकारक रसायन प्रयोग गरिएको रक्सी पिएका नौजना नेपालीको कुवेतमा निधन भएको छ। त्यस्तै ३५ जना नेपाली कुवेतका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन्। तीन दिनमा नौ नेपालीसहित अरु देशमा पनि लगभग २३ जनाको त्यही रक्सीका कारण मृत्यु भइसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसँग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन् ।
बिएल संवाददाता - काठमाडाैं
उच्च अदालत र जिल्ला अदालतका २१० न्यायाधीशहरूको सरुवा भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
गुण्डा नाइके चक्रे मिलन (मिलन गुरूङ)लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
रोजगारीका लागि कुवेत पुगेका ९ नेपालीको मृत्यु भएको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडाैं
बाँकेमा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलगायत १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको हाे।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे छ। शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘भारतका नदीबाटै पाकिस्तानका खेतबारी सिचाईं भइरहेको छ। त्यसमा हिन्दुस्तानका किसानहरूको हक छ’ मोदीले भनेका छन् ‘सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण छ। राष्ट्रिय हितका निम्ति यो सम्झौता मान्य छैन।’
बिएल संवाददाता - काठमाडाैं
यद्यपि ट्रम्पको अपेक्षाअनुसार यही वार्ताबाट युद्धबिराम सम्भव छैन। रुसले सकारात्मक सन्देश दिएमा अर्को वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीलाई पनि सँगै राखिने ट्रम्पले बताएका छन्। दोस्रो वार्ताका लागि मस्कोमै भेट्नेगरी रुसले दिएको निम्तोलाई ट्रम्पले स्वीकार गरिसकेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई भेट्न बालेन त्यहाँ जान लागेको उनी निकट स्रोतले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको विशेष अदालतको ठहर छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता मनिष झाले संसदमा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .