नेपाल र चीनबीच ९ बुँदे समझदारी: भैंसीको मासु निर्यातदेखि नगद सहयोगसम्म
दुई प्रधानमन्त्रीबीचकाे वार्तामा द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार द्विपक्षीय वार्ताले नेपाल र चीनबीचकाे सम्बन्धलाई अझ उचाइमा लैजान याेगदान पुर्याउनेछ।
बिएल संवाददाता - काठमाडौं