बिहिबार, १२ मार्च २०२६

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। अनुशासन आयोगकाे सिफारिसबारे निर्णय गर्न रास्वपा केन्द्रीय समिति बैठक बसिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जयेन्दु बाल सुधार गृहमा झपड, बाल कैदी फरार

झडपपछि झण्डै ५० जना बाल कैदी सुधार गृहबाट भागेका हुन्। भागेकामध्ये ८ जना अझै फरार छन्। अन्यलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। यहाँ २ सय ७२ जना बाल कैदी राखिएको छ। विवाद गर्ने ८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुल ढकालकाे कारबाहीबारे निर्णय लिन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

निलम्बित महामन्त्री डा.मुकुल ढकालकाे कारबाहीबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय समिति बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)काे सचिवालय बैठक आज (मंगलबार) हुँदैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिसँसाे १ बजे बस्न लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक आज पनि

प्रतिनिधिसभा बैठक आज (मंगलबार) पनि बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बाेलाइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घर–घरमा ‘डेंगु’

यी उदाहरण वर्षायाममा डेंगु कसरी घर–घरमा पुगेको छ भन्ने देखाउने उदाहरण हुन्। देशको राजधानी काठमाडौंमा डेंगुको बिरामी बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन: डा.भुसाल (अन्तर्वार्ता)

माननीयज्यूहरूले भनेको विषयमा मैले केही भन्नुपर्छ जस्तो लाग्दैन। किनकी उहाँहरूको ह्वाट्सएपमा बाढीको पूर्वसूचनादेखि हामी (कमाण्ड पोष्ट)ले के गरिरहेका छाैँ भनेर एसएमएस पठाइएको हुन्छ। तर माननीयज्यूहरूले नागरिकको ज्यान रक्षाका लागि चासो राख्नुपर्छ राख्नु राम्रो हो। अर्को के कुरा बिर्सनु हुँदैन भने जतिसुकै पूर्वतयारी गरेपनि सरकारले विपद् रोक्न सक्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाका मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० वटा मन्त्रालय

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद‍मा साङ्गीतिक सवाल–जवाफ: तिमीले पराई ठानेपछि, पराई हुन के भयो र...

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरोबीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाढी-पहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते, पाँच जना बेपत्ता

जेठ २८ देखि आज बिहानसम्म बाढीपहिराेमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षाले कञ्चनपुर जलमग्न, जनजीवन अस्तव्यस्त (तस्बिरहरू)

भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका घरहरु डुबानमा परेका छन् भने जनजीवन अस्तव्यस्त भएकाे छ। डुबानका कारण अस्तव्यस्त बनेको कञ्चनपुरमा नदी र तटीय क्षेत्रका स्थानीयबासी बढी प्रभावित बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहान प्रधानमन्त्री बन्दिनँ भन्ने साँझ व्यापारीको घरमा सम्झौता गर्नेले नैतिकताकाे कुरा सुहाँदैन: मनिष झा

‘बिहान पत्रकारसँग कम्तिमा एक वर्षलाई प्रधानमन्त्री बन्दिनँ भन्ने त्यसकै दिन मध्यरातमा प्रधानमन्त्री बन्नका लागि व्यापारीको घरमा सम्झौता गर्ने यो कुन नैतिकता हो?’ यस्तो नैतिकता भएका नेताका कार्यक्रताले हामीलाई नैतिकता सिकाउन मिल्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई एमाले सांसदकाे चुनाैती- तपाईंहरू पदमा रहनुहुन्छ फाइलहरू खाेल्नुस्, धम्की मात्र दिएर पुग्दैन

‘मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। महत्वपूर्ण मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। कहाँ कसाे, कुन फाइल कसरी खाल्नपर्ने हाे, याे सदनमा माग गर्न चाहन्छाैँ। जति दिन तपाईंहरू पदमा रहनुहुन्छ, खाेल्नुस्। माग गर्न चाहन्छाैँ, कुन-कुन फाइलहरू कसरी खाेल्नपर्ने हाे। तपाईंहरूले धम्की मात्र दिएर पुग्छ?

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बहुमत गुमाइसकेपछि धारा-उपधारा खाेज्नुपर्ने कुनै कारण छैन: सांसद गैरे

‘यही सदनमा पनि अनेकन तर्क-वितर्कहरू गर्ने काेसिस गरिँदैछ। देशमा उत्पन्न समस्या समाधानका लागि लाेकतन्त्र शासन प्रणालीमा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाइसकेपछि कुनै धारा-उपधारा खाेज्नुपर्ने कुनै कारण छैन। त्याे भनेकाे नैतिक रूपले सरकार लाेकतान्त्रिक शासन प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट हाेइन, सेकेन्ड पनि बस्ने कुरा नैतिक आधार रहँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमती सरकारबाट बाहिरियाे एमाले, ५ मन्त्रीले दिए राजीनामा

साेमबार माओवादी केन्द्र नेतृत्वकाे बागमती सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर  एमालेले बाहिरिएकाे हाे। एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले समर्थन फिर्तासहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश ठाउँ डुबानमा, १७ सय जनालाई सुरक्षित स्थानमा सारियाे

निरन्तरकाे वर्षाका कारण जिल्ला सदरमुकामसहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेतकाेट, भिमदत्त र दाेधारा चाँदनीका अधिकाश ठाउँ डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बर्षा अविरल छ, बस्तीबस्तीमा बाढी छ, पहिरो खसिरहेछ, तर सरकार छैन

यो वर्षे झरीले नागरिकको आम दैनिकी बिथोल्न थालेको असार सुरु देखि नै हो। यो समयमा कसरी सरकार बलियो बनाउने र नागरिकको हितमा काम गर्ने भन्नेमा नेताहरूको चिन्तित भएको देखिँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिंहदरबारकाे ‘कन्ट्रोल रुम’बाट प्रधानमन्त्रीले भने- जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ

‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ। उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई बुझाए ‘फौजदारी न्याय प्रशासन सुधार’सम्बन्धी प्रतिवेदन

महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं