मङ्गलबार, २६ अगस्ट २०२५

भारतविरुद्ध नेपालकाे लज्जास्पद प्रदर्शन, ५२ रनमै अलआउट, कसैले पनि जाेड्न सकेनन् दाेहाेराे अंक

एसिसी एकदिवसीय अन्तर्राष्ट्रिय यू– १९ एसिया कपअन्तर्गतकाे समूह चरणकाे अन्तिम खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अलआउट भएकाे छ। मंगरबार युएईमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल २२.१ ओभरमा ५२ रन बनाउँदा अलआउट भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएकाे हाे। साेही क्रममा लागुऔषध कारोबारी उदयपुर घर भएका अविनाश राई पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रूसको सेनामा भर्ती भएका, मारिएका र घाइते भएका नेपालीबारे ‘थाहै छैन’ प्रधानमन्त्रीलाई 

रूसको सेनामा भर्ती भएका नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत प्राथमिकतामा परिरहेको नेपालीका मुद्दामा भने नेपाल सरकार र यहाँको राजनीतिक वृत्त मौनप्राय छ। त्यसमाथि नेपालको कुटनीति त झन् उसैगरी हराइरहेको छ, जसरी रूसको सेनामा नेपाली हराइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘दलित भन्दै’ वृद्धालाई आश्रमबाट निकाल्ने महिला पक्राउ

जातीय विभेद् गरेकाे आराेपमा मोरङको बूढीगंगा गाउँपालिका- १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। पीडितकाे उजुरीकाे आधारमा साेमबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धारा ३७० र जम्मु-कश्मीर’मा उम्लिएको भारतीय राजनीति

अदालतको फैसला सुनाउँदै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश चन्द्रचूडले भनेका छन्, ‘राष्ट्रपति शासनमा राज्यले लिएको केन्द्रको निर्णयलाई चुनौती दिन मिल्दैन। अनुच्छेद ३७० युद्धको मामलामा एक अन्तरिम प्रावधान थियो। यसको पाठ हेर्दा पनि यो अस्थायी प्रावधान थियो भन्ने स्पष्ट हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले भ्रम फैलाए: प्रधानमन्त्री प्रचण्ड

पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पाण्डेको नाम सिफारिस

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। गौतमले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादीका महासचिव देव गुरुङलगायत शीर्ष नेताहरूकाे सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेना बनेका प्रतीक युक्रेनको कब्जामा छन्, आमा ‘भगवान’ पुकारिरहेछिन् (भिडियाेसहित)

प्रतीक भन्छन्– 'म नेपालीहरुलाई भन्न चाहन्छु रुस नआउनुस्, सेनामा भर्ती नहुनुस्, युद्धमा नफस्नुस्। उनीहरूले पैसाको ठूलो लोभ देखाउँछन्,रुसी पासपोर्ट पाउने आश्वासन पनि दिन्छन्। तर पैसा र पासपोर्ट मात्रै सबथोक हैन। नेपालीहरूलाई लाग्छ युद्ध छिट्टै सकिन्छ अनि पैसा कमाउन सकिन्छ भनेर, मैले पनि यही सोच्थें, तर यो युद्ध सकिनेवाला छैन। यहाँ जताततै खतरैखतरा छ, कोही नेपाली पनि यो भ्रममा परेर यहाँ नआउनु होला, तपाईं मर्नुहुन्छ ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

आज बालाचतुर्दशी, पशुपतिनाथ मेला

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

आफू २० गते नै राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने नभइसकेकाे उनले बताए। राजीनामा स्वीकृत भएपछि मात्रै कारण खुलाउने उनकाे भनाइ छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वाेच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुसँग समितिले लियाे जानकारी

समितिको आइतबारको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं, प्रवीण खनाललगायतसँग जानकारी लिएको हो। त्यसक्रममा उजुरीकर्ताले आफ्नो उजुरी पुष्ट्याइँका सन्दर्भमा विभिन्न प्रमाणसहित दलील पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि...

काठमाडौँबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ। आइतबार बिहान ९ः३१ मा काठमाडौँबाट सामान लिएर उडेको तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज ढोकाको सिसा खेसेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट निर्वाचित वडा अध्यक्ष परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ

नेकपा (एमाले)का स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विमानस्थलबाट फेरि ६ किलाे सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ६ किलाे सुन बरामद भएकाे छ। शनिबार राति भन्सार कार्यालयले ६ किलाे सुनसहित इजिप्टका नागरिकलाई पक्राउ गरेकाे विमानस्थल स्राेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पपीडित अझै खुला आकाशमुनि, भन्छन्,- चिसोले मरिने हो कि भन्ने चिन्ता बढ्न थाल्यो

घाइतेका उद्धार तथा उपचारमा जुन गतिमा तीनै तहका सरकार लागेका थिए, सोही गतिमा अस्थायी आवास निर्माणको कामले गति लिन नसक्दा सर्वसाधारण समस्या छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

अमेरिकामा भारी हुँदै ट्रम्पको पल्ला : लेलान् त बाइडेनसँग २०२०को बदला?

अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्भेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बाेलेराेकाे ठक्करबाट माेटरसाइकलमा सवार सोमेश्वर मा‍‍.वि.का शिक्षक र लेखापालको मृत्यु

शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

यता छोरीले चिठी लेखिन्, उता रुसमा अभिषेक हराए

‘हात हेराउन गएको भागेर दुई समुद्रको बिचको जंगलमा लुकेर बसेको भनेका छन्,’ सविताले भनिन् ‘बरु एक रुपैयाँँ चाहिएन, उहाँ सकुशल घर आइदिए हुन्थ्यो।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल पाकिस्तानसँग पराजित

यू– १९ एसिया कपअन्तर्गतको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। शुक्रबार युएईस्थित आइसिसी एकेडेमी ओभल– २ मा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ