चाडवाडका बेला कुनै पनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ