सन्दीप लामिछानेलाई कुन आधारमा दिइयो सफाइ?
बलात्कार मुद्धामा क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार उच्च अदालत पाठनले सफाइ दियो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामो बहसपछि काठमाडौँ जिल्ला अदालतले गरेको ८ वर्ष जेल सजाय र रु ३ लाख जरिवाना, २ लाख क्षतिपूर्ति भराउने फैसलालाई उल्टाइदियो।
बिएल संवाददाता - काठमाडौँ