नेपाल आइडल बिजेता रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जाहेरी परेर अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको बताए। ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो।
बिएल संवाददाता - काठमाडाैं