राजेश हमालसँग सिनेमा संवाद गर्दै ओली, नयाँ रेकर्ड बन्दै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संवाद हुँदैछ। नेपाली सिने जगतका महानायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीसँग सिनेमा संवाद गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं