ऐश्वर्या–अभिषेकको ‘डिर्भोस’को चर्चा चलेपछि...
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो कामका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन्। ऐश्वर्या र अभिषेक फ्यानको मनपर्ने जोडी मध्ये एक हुन्।
बिएल संवाददाता - काठमाडाैं