भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ
उनको इन्स्ट्रागममा उल्लेख भएअनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ। मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो।
बिएल संवाददाता - मुम्बई