‘बरु मौनता बढोस्’ को म्युजिक भिडियो रिलिज
यस गीतको म्युजिक भिडियोमा सरोज खनाल, शर्मिला मल्ल, निशा कार्की, महेश खड्का र अनुरोध अधिकारीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन दिनेश डीसीले गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं