रेखाको प्रेग्नेन्सी फोटोसुट
चर्चित अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन्। माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले मिति दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
चर्चित अभिनेत्री रेखा थापा पहिलो सन्तानलाई जन्म दिने तयारीमा रहेकी छिन्। माघ महिनामा उनले पहिलो सन्तानलाई जन्म दिने डाक्टरले मिति दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजार भन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ।
बिएल संवाददाता - काठमाडौं
बाल मनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्बावेको भर्सिटी फिल्म एक्स्पोमा छनोट भएको हाे।
बिएल संवाददाता - काठमाडौं
हलिउडका प्रसिद्ध अभिनेता रयान ओ’नीलको निधन भएकाे छ। उनकाे शुक्रबार (८ डिसेम्बर)मा अमेरिकाकाे लस एञ्जलसस्थित आफ्नै निवासमा निधन भएको उनका पुत्र पेट्रिक ओ’नीलले पुष्टि गरेका छन्।
बिएल संवाददाता - अमेरिका
दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतीय अभिनेत्री हुन्, वाणी कपूर। जसले हिन्दी फिल्ममा आफ्नो भूमिका निभाएकी छिन्। उनले फिल्म ‘शुद्ध देसी रोमान्स’ बाट बलिउडमा कदम राखेकी थिइन्।
बिएल संवाददाता - मुम्बई
भारतीय अभिनेत्री हुन्, इशा गुप्ता। सन् २००७ सालमा ‘मिस इन्डिया इन्टरनेशनल’ जितेकी उनी आफ्नो ‘बोल्ड’ अवतारको कारण चर्चित छिन्।
बिएल संवाददाता - मुम्बई
अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ।
बिएल संवाददाता - मुम्बई
कृष्णजन्माष्टमी अर्थात् भदौ ३ देखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ। हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै युट्युबमा हेरिने भिडियोको विश्व कीर्तिमान राखेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन्। दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन्। निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ। किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन्। पर्दामा देखिने प्रकाश र रिलभन्दा बाहिरका प्रदीप फरक छन्।
बिएल संवाददाता - काठमाडौं
हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन्।
बिएल संवाददाता - लसएन्जल्स