मङ्गलबार, १४ जुलाई २०२६

तिनाउ नदिमा अवैध उत्खनन, दिनभर संकलन, रात परेपछि ट्याक्टरमा राखेर तस्करी

तिनाउ नदिमा जीविकोपार्जनका लागि बोरामा नदिजन्य पदार्थ उठाउनेहरूलाई प्रयोग गर्दै ती गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन्।

उकेरा

उकेरा - विकाश पराजुली

प्रधानमन्त्रीको नारामा सुशासन, तर महालेखालाई नेतृत्व दिन आलटाल

उत्तरदायी लेखा अधिकृत र लेखापरीक्षकहरुलाई दिएको निर्देशनमा काफ्लेले लेखालाई नियमित गर्न, बेरुजुको लगत अद्यावधिक गर्न, असुलउपर भएको तथा पेश्की फर्छ्योट भएको रकमको अभिलेख, स्रेस्ता परीक्षण गर्ने व्यवस्था गर्न, वित्तीय अनुशासन कायम गर्न तथा आचरण र कार्यशैलीमा परिवर्तन गर्न भनिएको छ ।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

अन्तर्राष्ट्रिय विमानस्थलमा तनावको उत्कर्ष: किन कुस्तीमा उत्रिए अध्यागमन अधिकृत र प्रहरी ?

अन्तर्राष्ट्रिय विमानस्थल एक हिसाबले हेर्दा अन्तर्राष्ट्रिय सीमा पनि हो। यससँग देशको छवि जोडिएको हुन्छ। यस्तो संवेदनशील क्षेत्रमा हुने हड्ताल र तनावले देशकै प्रतिष्ठा गिराउने काम गरेको छ।

लोकान्तर

लोकान्तर - काठमाडौं

साक्षी भावमा जीवनको दर्शन सिकाउने ओशो

आज ओशोको महापरिनिर्वाण दिवस । ‘निर्वाण’ शब्दको अर्थ गहिरो मौन स्थितिमा पुग्नु हो । ‘महा’ भनेको निर्वाणभन्दा उच्च र ‘परी’को अर्थ दिव्य । ‘महापरिनिर्वाण’ संस्कृत शब्द हो, जसको अर्थ परम निर्वाण वा मुक्ति हो । अतः महापरिनिर्वाणको अर्थमा जीवन र मृत्युको चक्रबाट मुक्ति भनेर पनि बुझ्न सकिन्छ ।

रातोपाटी

रातोपाटी - रमा दुलाल

माया गर्छु तर सामाजिक रूपमा स्वीकार्न सक्दिनँ!

केही समयअघि एक जना बहिनीसँग भेट भयो। उनी निकै नै निराश मुद्रामा भेटिएकी थिइन्। लगभग ५ वर्षको प्रेम बिछोडमा टुंगिएपछि उनी मानसिक रूपमा निकै निराश र विचलित भएकी रहिछिन्।

बिएल संवाददाता

बिएल संवाददाता - पवित्रा घिमिरे

अध्यक्षमा हारेपछि राजालाई गाली गर्नु मेरो गल्ती भयो : कमल थापा

एउटा राजावादी पार्टीको महाधिवेशनमा स्वयं राजाले नै हुकुम भएको छ भनेर राजाका सचिवहरूले खुलेआम रूपमा ‘राजाको चाहना कमल थापालाई जसरी भए पनि हराउनु’ भन्ने सन्देश प्रवाह गरेपछि पार्टीका कार्यकर्ता स्वाभाविक रूपमा प्रभावित भए। तर, त्यति हुँदाहुँदै म जम्मा दुई सय भोटले हारेको छु।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - अनिल यादव

किन बाहिरी नेताहरुले कान तान्ने गर्छन् हाम्रा कार्यकारी प्रमुखको?

संविधान र व्यवस्था गए पनि त्यसका मौलिक भनिएका तीनवटा खुट्टा धर्म निरपेक्षता, गणतन्त्र र दाताहरुको समर्थनमा ‘जीवित’ संघीयता नै बोकेर विकल्पको खोजीमा जानुपर्छ भन्ने एउटा समूह छ भने अर्को समूह यी तीनैवटै ‘आयातीत’ एजेन्डाको घाँटी जोडिएको छ र एउटाको बिदाइमा अर्को टिक्दैन भन्ने मान्यता राख्छन्।

युवराज घिमिरे

युवराज घिमिरे - काठमाडौं

आयोजना समयमै सम्पन्न नहुनुमा सरकारकै हात, निर्माण व्यवसायीलाई दया गर्दा जनतालाई आहत

भर्खरै गल्छीको ठेक्का तोडेका छौं। गल्ती गर्ने कम्पनीलाई पिपिएमओले कालोसूचीमा पनि राख्छ,’ सचिव शर्माले भने, ‘ठेक्का तोडेकै छैन भन्छन्। त्यो पनि आफ्नो प्रोसेसले भइरहेको छ। तर, ठेक्का तोड्न सजिलो छैन किनकि फेरि नयाँ ठेक्का आह्वान गरेर आयोजना पूरा गर्नुपर्छ।’  

क्यापिटल

क्यापिटल - काठमाडौं

माडागस्करको पानी नपर्दा नेपालका हिमालमा हिउँको मात्रा कम, असर के?

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका एक जना वैज्ञानिकले सगरमाथा क्षेत्रमा अघिल्लो वर्षको तुलनामा खासै फरक नदेखिएको भए पनि समग्र हिमालय क्षेत्रलाई हेर्ने हो भने विगत वर्षको तुलनामा यो वर्ष बढी सुक्खापन र कम हिउँ देखिएको जनाएका छन्।

बिबिसी

बिबिसी - काठमाडौं

सूचना प्रविधिसम्बद्ध ठेक्काका ‘मास्टर माइन्ड’ विकल र सुनीलको धन्दा : नेपालमा भ्रष्टाचार, सिंगापुरमा नियुक्ति र अमेरिकामा पिआर

अख्तियारको छानबिनमा सुनील र विकलले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली एक करोडभन्दा बढी रकम जम्मा गरेको भेटिएको छ । उनीहरूले नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएका थिए । विकलले त अमेरिकाको स्थायी आवासीय अनुमति (पिआर)समेत लिएको देखिएको अख्तियारले जनाएको छ ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - सुवास भट्ट

‘द्रुतमार्ग’को ‘कछुवा गति’ : यही गतिमा निर्माण हुन २२ वर्ष लाग्छ !

निर्माण कार्य जे जसरी अगाडि बढे पनि सडक निरीक्षण गर्न जानेहरूको भने कमी छैन ।  नेपाली सेनाले हालै प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको द्रुतमार्गसम्बन्धी विवरणमा पछिल्लो एक वर्षमा सात वटा टोलीले निरीक्षण गरेको उल्लेख छ ।

बाह्रखरी

बाह्रखरी - काठमाडौं

ड्राइभरले अनुशासन गुमाउँदा सडक बन्दैछन् मृत्युमार्ग

सडकमा गुड्ने साना सवारी साधनलाई कुल्चिने ठूला सवारीको कारण वर्षेनि हजारौंले ज्यान गुमाउनु परेको छ। त्यसो त साना सवारीलाई हेपेर चलाउने टिप्परलाई यमराज भन्दै कारुणिक व्यंग्य समेत सुरु भइसकेको छ। टिप्पर मात्रै नभई बस र ट्रकले साँघुरो, घुम्तीमा ओभरटेक गर्दा, तीव्र गतिमा सवारी हाँक्दा ठूला दुर्घटना भइरहेका छन्।

अनलाइनखबर

अनलाइनखबर - काठमाडौं

एकपछि अर्को कमजोरीले कानूनी झमेलामा रवि

टेलिभिजन पत्रकारितामा खरो र सनसनीपूर्ण छवि बनाएर राजनीतिमा हामफालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकपछि अर्को कानूनी झमेलामा फस्दै आएका छन् ।

लोकान्तर

लोकान्तर - रमेश सापकोटा

सामाजिक सुरक्षा कोषमा थुप्रियो तरलता, लगानीमा अलमल

कोषका प्रवक्ता विवेक पन्थीले कूल संकलित ४८ अर्ब १२ करोड रुपैयाँमध्ये ७ अर्ब २२ करोड रुपैयाँ योगदानकर्ताहरूको दावी भुक्तानी गर्ने बाहेक अरू पैसा बैंकको मुद्दती निक्षेप (एफडी) मा राखेको जानकारी दिए ।

रातोपाटी

रातोपाटी - प्रयास श्रेष्ठ

हराएको सीमा स्तम्भ पुनः गाड्दा नेपालीको खेतबारी भारतमा

एसएसबी घरमा आएकै दिन रामबुझाउनले राम्ररी नपाकेको धान काटे । ‘अब त्यति जग्गा छाडेर नै खोतीपाती गर्न भनेका छन् । हाम्रो प्रहरी केही बोल्दैन । उनीहरुसित लडेर पनि सम्भव छैन’, उनको गुनासो छ ।

अनलाइनखबर

अनलाइनखबर - शैलेन्द्र महतो

विवाहपूर्व नै डिम्ब र शुक्रकीट सुरक्षित राख्न चाहने महिला पुरुषको सङ्ख्या बढ्दै, सम्भावित सन्तान कसरी जोगाएर राखिन्छ?

ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

बिबिसी

बिबिसी - विनिता दाहाल

दुर्घटना न्युनीकरण गर्न सात वर्षअघि नै सडक सुरक्षा परिषद् गठन, तर कानुन अझै बनेन

देशभर प्रत्येक वर्ष हुने २४ हजार चार सय सवारी दुर्घटनामा दुई हजार पाँच सय ५५ ले ज्यान गुमाउँछन् । साथै, मुलुकले प्रत्येक वर्ष कम्तीमा १६ अर्ब आर्थिक क्षति व्यहोर्छ ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - टेकराज थामी

विकल्प हुनसक्छ सामाजिक बजार अर्थतन्त्र

उदारवाद, पूँजीवाद वा नवउदारवादको सीमा ‘निरपेक्ष बजारवाद’ को कमजोरीलाई समेत सामाजिक बजार अर्थतन्त्रले नियमन गर्न सक्दछ । तर, त्यसका सकारात्मक पक्षलाई हानि पुर्‍याउँदैन ।

अनलाइनखबर

अनलाइनखबर - डम्बर खतिवडा

हजार गीत गाइसकेकी मनु

मनु नेपाली र लिम्बू दुबै भाषाका गीत गाउँछिन्। बढी परिचित भने लिम्बू भाषाकै गायनमा छिन्। लिम्बू समुदायविशेष कार्यक्रम होस् वा कुनै समारोह, मनुका गीत बिरलै छुट्छन्। उनलाई दर्शकले 'स्वर किन्नरी' को उपाधि समेत दिएका छन्।

सेतोपाटी

सेतोपाटी - संगीता गिरी

प्रहरीको गलत अनुसन्धानको शिकार भएका थिए सानु कान्छा, अब कसरी बढ्ला अनुसन्धान ?

ठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।

बाह्रखरी

बाह्रखरी - कृष्ण सिंह लोथ्याल