कोरियाबाट फर्केर ५ लाखमा थाले व्यवसाय, दस वर्षमा भयो करोडको
दस वर्षमा त्यो व्यवसायको कुल पुँजी एक करोड रूपैयाँ नाघेको छ। सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ बचत हुन्छ।
सेतोपाटी - निर्मला घिमिरे
दस वर्षमा त्यो व्यवसायको कुल पुँजी एक करोड रूपैयाँ नाघेको छ। सबै खर्च कटाएर मासिक एक लाख रूपैयाँ बचत हुन्छ।
सेतोपाटी - निर्मला घिमिरे
'साना माछा' मात्रै डामेको आरोप खेप्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय ठूला भ्रष्टाचारमै हात हालेर ‘हाइप्रोफाइल’लाई मुद्दा चलाएको छ । ठूला भ्रष्टाचारका उजुरीमाथि छानबिन गरेर उपल्लो तप्काका राजनीतिक व्यक्ति, पदाधिकारीदेखि कर्मचारीसम्मलाई मुद्दा अभियोजन गरेको हो ।
नयाँ पत्रिका दैनिक - सुवास भट्ट
त्यसअघि उनले सत्तामा टिकिराख्न गर्न सक्ने सबै गर्न हुने-नहुने उपाय गरेका थिए। देश नै एक ठूलो संवैधानिक तथा राजनीतिक संकटको भुमरीमा फसे जस्तो भान भएको थियो। देउवाको प्रधानमन्त्रित्वलाई ओलीले ‘जनादेशका विरुद्ध परमादेशको सरकार’ भन्दै हियाउने, ओल्चिने र अपमान गर्ने गरेका थिए।
अनलाइनखबर - डम्बर खतिवडा
राजमार्गमा क्षमता भारको मापन नहुँदा पनि कमजोरी हुने गरेको छ। सरकारी मापदण्ड कार्यान्वयन फितलो छ। यसको चेकजाँचमा कडाइ भएको देखिँदैन। स्तरोन्नति भए पनि नारायणघाट मुग्लिन सडकमा पहिरोको जोखिममा कत्ति पनि कमी भएको छैन।
अन्नपूर्ण पोष्ट - अनिल ढकाल
कानून लेखेर मात्रै हुँदैन, सरकारले जिम्मेवार भएर कार्यान्वयन गरेमा मात्रै संविधानले परिकल्पना गरेको अपाङ्गता भएका व्यक्तिमैत्री समाज निर्माण हुनेछ।
हिमाल खबर - जिवेश झा
केही दिनयता नारायणी नदी उर्लिएको छ। नारायणघाट बजारको आडमा ठूलो लगानी गरेर बनाइँदै गरेको ‘सि बिच’ लाई नदीले खण्डहर बनाइदिएको छ।
सेतोपाटी - राजेश घिमिरे
एक वर्षमा ६ वटै महानगरको बेरुजु एक अर्ब ७४ करोड ८३ लाख थपिएर १३ अर्ब सात करोड ९६ लाख पुग्यो संघीय राजधानीसमेत रहेको सबैभन्दा पुरानो काठमाडौं महानगरमा धेरै आर्थिक अनुशासनहीनता र बेथिति औँल्यायो महालेखाले
नयाँ पत्रिका दैनिक - सुवास भट्ट
संविधानसभा निर्वाचन २०६४ को मत परिणाम अनुसार नेकपा माओवादी कुल २२० सिट सहित सबैभन्दा ठूलो दलको रूपमा स्थापित भयो। कुल ६०१ सदस्यीय संविधानसभामा २४० प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ५० प्रतिशत अर्थात् माओवादीले १२० सिट जित्यो। समानुपातिकतर्फ भने १०० सिट हात पार्यो।
अनलाइनखबर - काठमाडौं
भारतको पूर्वोत्तर राज्य मेघालयको ग्रामीण क्षेत्रस्थित एउटा 'अवैध कोइलाखानी'मा काम गर्ने कम्तीमा एक नेपाली नागरिकको हत्या भएको पुष्टि भएसँगै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।
बिबिसी - विष्णु पोखरेल
तिमी जत्तिको मान्छेले शोषणमूलक समाजका मूल्यहरूमा नै सत् र असत् खोजेर हुन्न नि ! नयाँ मूल्यको खोज गर्ने हो । सत्य र असत्यका नवीन मान्यताको विकास गर्न सकिन्छ ।
बिएल संवाददाता - डा. डिजन भट्टराई
विगतमा राज्यले भाषालाई ख्याल नगर्दा नेपाली भाषामा धेरै विकृति देखिए । जस्तो उच्चारण गर्न मन लाग्छ, त्यस्तै गर्ने । जस्तो मन लाग्यो त्यस्तै गर्ने स्वतन्त्रता सबैलाई छ । तर, जसले नेपाली साहित्यको रचना गर्छ, जो स्रष्टा छ उसले त साहित्यमार्फत देशका लागि ऐनाको काम गरिरहेको हुन्छ । तर, स्रष्टासँग कानुनी हतियार हुँदैन । उसको हतियार कलम हो । उसले समयमा यसको प्रयोग गर्न खोज्छ । कति ठाउँमा सफल होला, कति ठाउँमा नहोला ।
नयाँ पत्रिका दैनिक - अन्वेषण अधिकारी
विगत हेर्दा पञ्चायती व्यवस्था अन्त्यपछि नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बन्यो। त्यो सरकारले २०४७ सालको संविधान जारी गर्यो। भट्टराईको नेतृत्वमा संविधान जारी भएपछि २०४८ सालमा पहिलोपटक आमनिर्वाचन भयो। यही निर्वाचनदेखि धोकाधडी सुरुवात भएको देखिन्छ।
अन्नपूर्ण पोष्ट - सुरेन्द्र काफ्ले/राधा खनाल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरण गर्नुअघि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चीनको महत्त्वाकाङ्क्षी पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिशटिभ ‘अनुदान वा सहयोग’का रूपमा मात्रै स्वीकार गर्न सकिने तर ऋणका रूपमा लिननसकिने निर्णय लियो।
बिबिसी - फणीन्द्र दाहाल
सरकारले २४ वर्षअघि कमैया मुक्ति घोषणा गरे पनि प्रदेसनी चौधरीले मुक्तिको खास अनुभव बल्ल गरेकी छन्। विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष चौधरी भन्छिन्, “यति खुशी यसअघि कहिल्यै थिइनँ।”
हिमाल खबर - उर्मिला गम्वा थारू
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु भएको छ। पहिलो चरणको अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा विचाराधीन रहेको छ भने राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेसँगै दोस्रो चरणमा अनुसन्धान सुरु भएको हो।
रातोपाटी - दुर्गा दुलाल
सोमबार बाराको कलैया उपमहानगर–६ बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानी हत्या भयो। उनलाई चार जनाको समूहमा आएका हतियारधारीहरूले चार राउन्ड गोली प्रहार गरेका थिए। गम्भीर घाइते स्वर्णकारको उपचारको क्रममा मृत्यु भयो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही विद्यालयमा पढाउने पूर्वशिक्षिका सहित ६ जनालाई पक्राउ गरेको छ।
अन्नपूर्ण पोष्ट - जनकपुरधाम
समग्र पार्टी नै गलत दिशामा छ भने हिजो महामन्त्री ढकालले त्यसको प्रतिरक्षा किन गरे ? कुन कुन कुरा उनले आफ्नो इच्छा, विवेक र राजीखुशीमा गरे ? त्यसको विवरण उनले सार्वजनिक गर्न सक्दा राम्रो हुन्छ ।
अनलाइनखबर - डम्बर खतिवडा
नदीको पनि कानूनी हक हुन्छ। संसारका विभिन्न देशले सुनिश्चित गरिसकेको नदीको हक नेपालमा पनि कानूनमै व्यवस्था गर्न जरुरी भइसकेको छ।
हिमाल खबर - जिवेश झा र विष्णुचन्द्र नेपाली
महालेखा परीक्षकको प्रतिवेदनले असुल गर्न भनेको राजस्वमा महानगरपालिकाको २०७९ चैत १० गते बसेको १६ औं बैठकले भारी छुट दिने निर्णय गरेको हो। उक्त बैठकले मणिपालसँग १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिएको छ। उक्त निर्णयले मणिपाललाई नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्र वापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट दिएको हो।
सेतोपाटी - युवराज श्रेष्ठ
स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ। २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो।
लोकान्तर - रमेश सापकोटा