मङ्गलबार, १४ जुलाई २०२६

उत्साहजनक छ आइटी क्षेत्र : बढाउनुपर्नेछ ‘ब्रान्ड भ्यालु’

सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेजका रूपमा अगाडि बढाएको छ । विदेशको काम नेपालको कुनै पनि ठाउँमा बसेर गर्न सकिन्छ । विश्वका ठूलाठूला प्रविधि कम्पनीमा समेत नेपालीले काम गरिरहेका छन् ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडौं

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी उत्तीर्ण दर २९ प्रतिशत मात्रै

स्नातक तह, स्नातकोत्तर तह, एमफील तथा पीएचडी गरेर त्रिभुवन विश्वविद्यालयमा वार्षिक साढे चार लाखभन्दा बढी विद्यार्थी भर्ना हुन्छन्। देशभरका उच्च शिक्षा अध्यापन गराउने १८ वटा विश्वविद्यालय तथा प्रतिष्ठानमध्ये त्रिविमा झण्डै ८० प्रतिशत विद्यार्थी अध्ययन गर्छन्। 

रातोपाटी

रातोपाटी - कृष्णसिंह धामी

कानूनले नचिन्ने सुरक्षा सल्लाहकारलाई १० महिनादेखि मन्त्रीसरह सुविधा, राज्य कोषको चरम दोहन

'मैले अघिल्लो दिन नै राजीनामा दिएको थिएँ । बाहिर गलत कुरा आयो,' वैरागीले लोकान्तरसँग भने, 'कानूनीरूपमा कम्लिकेसन आउने गरी मैले कसरी काम गर्न सक्छु?' यद्यपि राजीनामा किन गरेको भन्ने विषयमा उनले केही खुलाउन चाहेनन् ।

लोकान्तर

लोकान्तर - काठमाडौं

छामेरै मोटरसाइकल मर्मत

एकाएक आँखाको ज्योति गुमाएका सुदर्शन ढकाल हातले छामेकै भरमा मोटरसाइकल मर्मत सम्भार गर्छन्, ग्यारेज चलाएर मनग्य आम्दानी पनि गरिरहेका छन्।

हिमाल खबर

हिमाल खबर - सरिता दाहाल

जिबी राईको जिन्दगानी, सधैं सधैंको बेइमानी!

जिबी सानैदेखि 'चञ्चल' थिए। गाउँको योगस्थान प्राथमिक विद्यालयमा चार-पाँच कक्षा पढ्दा नै आफ्नो नाडीघडीको समय बिगारेर शिक्षक झुक्याउन खप्पिस थिए भन्ने गाउँले साथीहरू सम्झिन्छन्।

सेतोपाटी

सेतोपाटी - शोभा शर्मा

संसारभरि सुनमा लगानी गर्न पाइन्छ, किन पाइँदैन नेपालमा?

कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिन सक्छन्, तर सुन सबै देशको साझा सम्पत्ति हो । मूल्य जति बढ्दै जान्छ, महत्त्व त्यति धेरै बढ्दै जान्छ । नेपालमा पनि केन्द्रीय बैंकले सुनमा लगानी गरेको छ ।

अनलाइनखबर

अनलाइनखबर - कमल नेपाल

नेपालमा विदेशी लगानीकर्ता आकर्षित छन्?

लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ। त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा छ।

बिबिसी

बिबिसी - काठमाडौं

गिरोहको जाल, विपन्नलाई जेल

त्यसैले वन्यजन्तु अपराधको मामलामा अन्तर्राष्ट्रिय सहकार्य चाहिने खतिवडा बताउँछन्। ‘नेपाल कच्चापदार्थको कारखाना जस्तो मात्र भयो,’ खतिवडा भन्छन्, ‘किनकि वन्यजन्तुको चोरीसिकारी भएर बाहिरै जाने भएकाले अन्तरदेशीय सहकार्य र फलोअप चाहिन्छ।’ सबैभन्दा धेरै उत्तरतिरका नाका अलि भौगोलिक रूपमा पनि निगरानी गर्न अप्ठेरो भएकाले त्यताबाट धेरै चोरीसिकारी भइरहेको उनले बताए।

अन्नपूर्ण पोष्ट

अन्नपूर्ण पोष्ट - नितु घले

‘कुकुल्याण्ड’ टेलिकम भ्रष्टाचारको वृत्तान्त, प्रधानमन्त्री प्रचण्ड पनि जोडिए

‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ ।

अनलाइनखबर

अनलाइनखबर - भद्र शर्मा

विकृतिको बीभत्स रूप

भ्रष्टाचारभित्र सबै दूषित आचरण र व्यवहार मात्र पर्दैन, नीतिगत निर्णय पनि पर्छन्। सामान्यतयाः सत्ता र शक्तिको दुरुपयोग गरी लिइने अनुचित आर्थिक लाभलाई भ्रष्टाचार भनिन्छ। सामान्य मानिसले त सार्वजनिक सेवा प्राप्त गर्दा बाध्यतावश दिनुपर्ने रिसवत वा घुसलाई भ्रष्टाचार भन्छन्। भ्रष्टाचार निवारणका लागि भ्रष्टाचारको परिभाषा आवश्यक देखिन्छ, यसका लागि बहस हुन आवश्यक छ। यसको क्षेत्र भ्रष्टाचारविरुद्धको सम्बन्धित नीतिमा समेटिनु उचित होला।

बिएल संवाददाता

बिएल संवाददाता - डा. रोहितकुमार श्रेष्ठ

कतार एयरवेजसँग ९ लाख क्षतिपूर्ति माग्दै सरकारी निकाय धाइरहेका कमलदेवको कथा

अल्बानियासम्मको टिकट काटेका यात्रुलाई टर्किएको इस्तानबुलमै अलपत्र छाडेको भन्दै ९ लाख १५ हजार रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मेनपावर लिंक प्रालि सरकारी निकाय धाइरहेको हो ।

लोकान्तर

लोकान्तर - काठमाडौं

सडकले दिएको सास्तीः सर्वसाधारण आन्दोलन गरेको गर्‍यै, सरकार र ठेकेदार टारेको टार्‍यै

हुलाकी राजमार्गको मोरङ कटहरी खण्डमा गएको बिहीबारयता कांग्रेस नेतृत्वमा दैनिक दुई घण्टा सडक अवरोध हुँदै आएको छ। निर्माणाधीन सडकको काममा ज्यादै  ढिलासुस्ती भएको र त्यसले  दुर्घटना बढेको बताउँदै  काँग्रेसले चैत १५ सडकमा अवरोध गर्दै आएको छ।

सेतोपाटी

सेतोपाटी - काठमाडौं

४ खर्ब पुग्यो बूढीगण्डकीको लागत, बन्यो कम्पनी, भएन काम

कहिले सरकारले बनाउने त कहिले चिनियाँ कम्पनीलाई दिने भनेर ‘टेनिस बल’ जस्तो बनाइएको बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउन कम्पनी बनाएको डेढ वर्षभन्दा बढी भए पनि प्रगति भने शून्य छ ।

अनलाइनखबर

अनलाइनखबर - जनार्दन बराल

घरेलु हिंसा मधेशमा धेरै

दाइजो नल्याएको निहुँमा महोत्तरी औराहकी नेहा चौधरी चिकित्सक श्रीमान् महोत्तरी रामगोपालपुरका डा. पंकज चौधरीबाट हिंसाको सिकार भइन् । सुन्दर भविष्यको सपनासहित आठ महिनाअघि मात्रै विवाह गरेका थिए उनीहरूले ।

नयाँ पत्रिका दैनिक

नयाँ पत्रिका दैनिक - काठमाडौं

एक गल्ती, चार अप्रेसन

कमलादेवी भने आफूमाथि अन्याय भयो भन्दै हारगुहार माग्दै हिँडेको अवस्था छ । यही चैत ४ गते उनी निवेदन बोकेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा पुगेकी थिइन् ।

रातोपाटी

रातोपाटी - काठमाडौं

एक साँप्रो भँगेराको

जयाको ह्वाट्सएप कल आयो। फोन घुर्रघुर्र बजिरह्यो। म उसको ह्वाट्सएप प्रोफाइल फोटोमा केहीबेर टोलाइरहें। हेरें, उसको प्रोफाइलमा एक सुन्दर भँगेरा स्याउको डालीमा टुक्रुक्क बसेको छ।

अनलाइनखबर

अनलाइनखबर - सुरेश राई

नेता, प्रहरी र प्रशासनले हुर्काएको आपराधिक साम्राज्य

सुन तस्करी सम्बन्धी चाँचबुझ आयोगले ६ महीना लामो छानबिनपछि चैत १ मा सरकारलाई बुझाएको प्रतिवेदनमा धेरै नयाँ तथ्य छैनन्, सिवाय अनुसन्धानमा हेलचेक्र्याइँ गर्ने प्रहरी अधिकृतहरूलाई कारबाहीको सिफारिश।

हिमाल खबर

हिमाल खबर - मनबहादुर बस्नेत

रुसी सेनामा रहेका नागरिक फर्काउन अब के नेपालले भारत र चीनको सहयोग माग्नुपर्छ?

विज्ञहरूले रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन गरिएका कूटनीतिक प्रयासले खासै परिणाम नदिएको भन्दै अब काठमाण्डूले मस्कोका नजिकका साझेदारसँग पनि कुरा गर्नुपर्नेमा जोड दिएका छन्।

बिबिसी

बिबिसी - काठमाडौं

१३८ किलो सुन तस्करीमा वर्षमानको 'कनेक्सन'– हिरासतमा रहेका मुख्य नाइकेसँग ११ पटक फोन !

विशेष स्रोतबाट प्राप्त सीडीआर (कल डिटेल रेकर्ड) मा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्म गुरुङ र पुनबीच ११ पटक फोनमा कुराकानी भएको देखिन्छ । पुनको मोबाइल नम्बर ९८५११०२**२ बाट गुरुङको मोबाइल नम्बर ९८६९०००**४ मा ४ पटक फोन गएको छ भने गुरुङले ७ पटक पुनलाई फोन गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चर्चहरूमा सम्पत्तिको कलह

अनुयायी र दाताहरूको भेटी-दानबाट किनिएको अधिकांश चर्चको सम्पत्ति व्यक्तिका नाममा हुँदा अंशबन्डा र कलह बढ्दो छ। यो बेथितिले सबै धार्मिक संस्थाको सम्पत्ति सुरक्षा, दर्ता र नियमनका लागि बेग्लै कानून जरूरी भइसकेको देखिन्छ।

हिमाल खबर

हिमाल खबर - मनबहादुर बस्नेत