एनपीएल नरोक्न प्रधानमन्त्रीको निर्देशन, खेलकुदमा राजनीति नगर्न आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपीएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन्।
बिएल संवाददाता - ललितपुर