बेरुजु आउनै नदिनेगरी काम गर्न जरुरी छ: सभामुख
सभामुख देवराज घिमिरेले ऐन र कानुनको पूर्ण पालना गर्दै बेरुजु नबनाउने गरी काम गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले बेरुजुको प्रभाव र न्यूनीकरणको लागि छलफल आवश्यक रहेको बताए।
बिएल संवाददाता - काठमाडौं