झलनाथले फेरि भने- एमसीसी सम्झौता नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात
साना वा ठूला कुनै पनि देश वा संस्थासँग सम्झौता गर्दा दबाबमा गर्न नहुने भए पनि एमसीसीका प्रतिनिधिले यहीं आएर धम्काइसकेपछि देशका लालची नेताहरू लुरुक्क परेर सही गरेको बताए।
बिएल संवाददाता - काठमाडौं