अहिलेको सरकार लुटतन्त्रको संरक्षणमा जुटेको छ: माधव कुमार नेपाल
उनले भने, ‘अहिलेको सरकार सुशासन होइन लुटतन्त्रलाई संरक्षण गर्ने गरेकोर र यस्ता काममा जुटेको हुनाले वर्तमान सरकारको जनविरोधी नीतिको हामी विरोध गरिरहेका छौं । वर्तमान सरकारको मजदुर विरोधी नीतिको हामी आलोचना र भण्डाफोर गरिरहेका छौं ।’
बिएल संवाददाता - काठमाडौं