संसदमा रास्वपा र राप्रपाको अवरोधका बीच ओली-देउवा-प्रचण्ड सघन छलफलमा
संसदका तीन ठूला दलका शीर्ष नेताहरू आज फेरि छलफलमा बस्ने भएका छन्। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता तय भएको हो।
बिएल संवाददाता - काठमाडौं