सबैलाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा
सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - धनुषा
सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - धनुषा
‘घुस प्रकरण’मा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पलबाट राजीनामा दिएका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’
बिएल संवाददाता - काठमाडाैं
आज सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकअघि नै राजीनामा दिन भनेको चर्चाका बीच मन्त्री गुप्ता आफैं बैठकमा उपस्थित भएका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले मुलुकमा भइरहेको विकासलाई नदेखेजस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम मात्र भएको जिकिर गरे।
बिएल संवाददाता - झापा
कर्मचारीको सरुवामा र नियुक्तिमा ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि गुप्तामाथि राजीनामाको दवाब परेको छ।
बिएल संवाददाता -
सोमबार कांग्रेसको पेशागत तथा बुद्धिजिवी विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले मन्त्रीलाई तत्काल बर्खास्त गरी घुस काण्डबारे छानबिन गर्न भनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्रीहरू घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए। उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
संसदमा प्रचण्डले सोधेको प्रश्नको सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै ओलीले ‘बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न कीर्तिपुर जान’ सुझाव दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘टीयू शिक्षण अस्पताललाई भवन हस्तान्तरण गर्न पाउँदा धेरै नै खुसी लागेको छ। २०६८ सालमा स्वर्गीय बुबा र आमाको स्मृतिमा १० करोडको लागतमा यो भवन निर्माण गरेर आज हस्तान्तरण गर्दैछौं।’
बिएल संवाददाता - काठमाडौं
दाहालले प्रधानमन्त्रीको ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
प्रचण्डले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना, र दिगो विकासजस्ता पक्षलाई बेवास्ता गर्दै सरकार घरजग्गा र सेयर कारोबारमा मात्र ध्यान केन्द्रीत गरेर राष्ट्रिय अर्थतन्त्र निर्माण नहुने ठोकुवा गरे।
बिएल संवाददाता - काठमाडौं
गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको जिकिर गरे।
बिएल संवाददाता - काठमाडौं
सोमबार मन्त्री लेखकले सरकारी प्रतिनिधि मण्डल बाहेक गएको विषयमा छानबिन गर्न गृह सचिव गोकर्ण दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
तर त्यसअघि नै मन्त्री गुप्ता आफैंलाई राजीनामा गर्ने मौका दिइएको छ। त्यसैका लागि प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबारे निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
गत पुस महिनाको उक्त अडिओ सार्वजनिक भएपछि त्यसको मध्यस्थता गरेको भन्दै मन्त्री गुप्ताले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठको पनि नाम मुछिदिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
त्यो बेला भएको सहमतिअनुसार अबका वर्ष दिनमा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नेछन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रास्वपाले निर्वाचन आयोगमा पेस गरेको कागजात र अभिलेख अद्यावधिकसम्बन्धी कागजात झिकाउन आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .