अधिवेशनको तयारीमा बद्री केसी समूह
संघका प्रवक्ता फणिन्द्र पन्तले डा.केसीको नेतृत्वमा रहेको कार्यसमितिलाई सर्वोच्च अदालतले वैधानिक मान्यता दिएको स्मरण गराउँदै, सदस्यता वितरणदेखि महाधिवेशन तयारीसम्मका विषयमा जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडौं